चार बालिका माटोको ढिस्कोले पुरिएर घाइते (हेर्नुहोस पुरा समाचार)
संचार ग्यारेज
एजेन्सी
२५ असोज, महोत्तरी । महोत्तरीको औरही नगरपालिका-३ मा माटोको ढिस्कोले पुरिएर चार बालिका गम्भीर घाइते भएका छन् ।
घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ । औरही नगरपालिका ३ श्रीपुरका १० वर्षकी मन्तोरिया साह लाइ थप उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।
औरही नगरपालिका ३ स्थित जगाह खोलामा माटो लिन गएका बालिकाहरुलार्इ बिहान १० बजे माटोको ढिस्कोले पुरेको हो । पुरिए लगत्तै स्थानीयले उद्दार गरेका थिए ।
यस्तै अन्य घाइते हुनेहरुमा औरही नगरपालिका ३ श्रीपुरका ६ वर्षकी रीता महतो, १२ वर्षकी काजल यादव र ८ वर्षकी वसन्ती यादव रहेको स्थानीय प्रेम यदुबंशीले जानकारी दिए ।
तीनैजना बालिकाको औरही बजारको एक क्लिनिकमा उपचार भइरहेको छ । वडादशै, दिपावली र छठ पर्वको लागि स्थानीयहरु जोखिम मोलेर माटो निकाल्न गहिरो खाल्डाखुल्डीमा पस्ने गरेका छन् ।

sanchar garage agency kathmandu 1 .Start dancing Choose a dancing style of

संचार ग्यारेज –सनम खत्री सेक्स मानबिय जिवनमा अति आबस्यक कुरा

संचार ग्यारेज सनम खत्री नेपालमा बढ्दो बलात्कारका घटनाहरुलाई सरकारले वास्ता

अनिल नेपाली अर्घाखाँची ९ फागुन नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल

अनिल नेपाली अर्घाखाँची ९ फागुन नेपाल सरकारका कृषि तथा पशुपन्छी

अनिल नेपाली गुल्मी ८ फागुन नेपाल कम्युनिस्ट पार्टी विप्लवका गुल्मी

अनिल नेपाली अर्घाखाँची ७ फागुन अर्घाखाँचीमा प्रक्राउ परेका नेता धरौटीमा

अनिल नेपाली,अर्घाखाँची भुमिकास्थान नगरपालिका नगरप्रमुख रेशम थापाले शिक्षालाई निशुल्क

अनिल नेपाली अर्घाखाँची ७ फागुन भुमिकास्थान नगरपालिका वडा न १,२,७,८

अनिल नेपाली अर्घाखाँची ३ फागुन नेपाल सि आर एस कम्पनी

अनिल नेपाली अर्घाखाँची फागुन १ विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट

अनिल नेपाली अर्घाखाँची नेपाल कम्युनिस्ट पार्टी नेकपाले विभिन्न कार्यक्रमको आयोजना