नेपालीले गरे ओमनमा आत्महत्या (हेर्नुहोस पुरा समाचार )

संचार ग्यारेज
एजेन्सी
ओमनमा एक नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन् | रोजगारीका शिलशिलामा ओमन पुगेका भैरहवाका विमल गुरुङले आत्महत्या गरेका हुन्।
बिहीबार बिहान करिब ११ बजे आफू सुत्ने कोठाको पंखाको सिलिङमा विमलले झुन्डिएर आत्महत्या गरेको सोही कम्पनीमा कार्यरत तनुँह मजकोटका बाबुराम विकले जानकारी दिए ।
विमल ५ महिना अघि काठमाडौँमा रहेको कर्णाली ओभरसिज प्राली मार्फत ओमन पुएका हुन् |
उनी ओमन ईन्टरनेशनल ग्रुप (ओआईजि) मा क्लिनरको रूपमा कार्यरत थिए।
मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन। उनको श्रीमती, एक छोरा र बहिनी छन्।

sanchar garage agency kathmandu 1 .Start dancing Choose a dancing style of

संचार ग्यारेज –सनम खत्री सेक्स मानबिय जिवनमा अति आबस्यक कुरा

संचार ग्यारेज सनम खत्री नेपालमा बढ्दो बलात्कारका घटनाहरुलाई सरकारले वास्ता

अनिल नेपाली अर्घाखाँची ९ फागुन नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल

अनिल नेपाली अर्घाखाँची ९ फागुन नेपाल सरकारका कृषि तथा पशुपन्छी

अनिल नेपाली गुल्मी ८ फागुन नेपाल कम्युनिस्ट पार्टी विप्लवका गुल्मी

अनिल नेपाली अर्घाखाँची ७ फागुन अर्घाखाँचीमा प्रक्राउ परेका नेता धरौटीमा

अनिल नेपाली,अर्घाखाँची भुमिकास्थान नगरपालिका नगरप्रमुख रेशम थापाले शिक्षालाई निशुल्क

अनिल नेपाली अर्घाखाँची ७ फागुन भुमिकास्थान नगरपालिका वडा न १,२,७,८

अनिल नेपाली अर्घाखाँची ३ फागुन नेपाल सि आर एस कम्पनी

अनिल नेपाली अर्घाखाँची फागुन १ विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट

अनिल नेपाली अर्घाखाँची नेपाल कम्युनिस्ट पार्टी नेकपाले विभिन्न कार्यक्रमको आयोजना