पाँच नम्बरमै पहिलो बन्यो मुद्धा फैसलामा अर्घाखाँची हेर्नुहोस ( पुरा समाचार सहित )

अनिल नेपाली
सन्धिखर्क १० साउन
दर्ता भएका मुद्धा फैसला गर्नेमा अर्घाखाँची जिल्ला अदालत पाच नम्वर प्रदेशमै प्रथम भएको छ । अर्घाखाँची जिल्ला अदालतमा आर्थिक बर्ष २०७४।०७५ मा ७८।२४५ प्रतिशत मुद्दा फैसला भै पाँच नम्वर प्रदेसमै प्रथम भएको जिल्ला अदालत अर्घाखाँचीका श्रेस्तेदार मोहन प्रसाद बेल्बासेले बताए । जिल्ला अदालत अर्घाखाँचीमा एक बर्षमा २ सय ८५ मुद्धा दर्ता भएकोमा २ सय २३ मुद्धा फैसला भएका थिए । फैसला हुन अव जम्मा ६२ थान मुद्दा बाँकी रहेका छन । यस अदालतमा बिगत बर्ष जस्तै १ बर्ष नाघेका मुद्दाहरु छैनन । बाँकी रहेका मुद्दाहरु मध्ये ९ थान मुद्दा ६ महिना नाघेका र ५३ थान मुद्दाहरु ६ महिना भित्रका रहेको जानकारी सूचना अधिकारी एवं प्रशासन तथा मुद्दा दायरी शाखाका फाँटवाला टेकराज गैरेले जानकारी दिए ।
फैसला भएका २२३ थान मुद्दाहरु मध्ये २२ थान मुद्दा माननीय जिल्ला न्यायाधीश केशबप्रसाद बास्तोलाको ईजलासबाट र २०१ थान मुद्दा जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको ईजलासबाट फैसला भएका हुन । अदालतमा दर्ता भएका मुद्दाहरुमा सम्वन्ध विच्छेद, अंश, मानाचामल, जवर्जस्ती करणी, लेनदेन, जग्गा खिचोला, लिखत बदर, कर्तव्य ज्यान लगायतका रहेको बिवरण सुचना अधिकारी गैरेले जानकारी दिए ।
गत आर्थिक बर्ष २०७३।०७४ मा २७० थान मुद्धा दर्ता भएकोमा २३० मुद्धा फैसला भएका थिए

sanchar garage agency kathmandu 1 .Start dancing Choose a dancing style of

संचार ग्यारेज –सनम खत्री सेक्स मानबिय जिवनमा अति आबस्यक कुरा

संचार ग्यारेज सनम खत्री नेपालमा बढ्दो बलात्कारका घटनाहरुलाई सरकारले वास्ता

अनिल नेपाली अर्घाखाँची ९ फागुन नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल

अनिल नेपाली अर्घाखाँची ९ फागुन नेपाल सरकारका कृषि तथा पशुपन्छी

अनिल नेपाली गुल्मी ८ फागुन नेपाल कम्युनिस्ट पार्टी विप्लवका गुल्मी

अनिल नेपाली अर्घाखाँची ७ फागुन अर्घाखाँचीमा प्रक्राउ परेका नेता धरौटीमा

अनिल नेपाली,अर्घाखाँची भुमिकास्थान नगरपालिका नगरप्रमुख रेशम थापाले शिक्षालाई निशुल्क

अनिल नेपाली अर्घाखाँची ७ फागुन भुमिकास्थान नगरपालिका वडा न १,२,७,८

अनिल नेपाली अर्घाखाँची ३ फागुन नेपाल सि आर एस कम्पनी

अनिल नेपाली अर्घाखाँची फागुन १ विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट

अनिल नेपाली अर्घाखाँची नेपाल कम्युनिस्ट पार्टी नेकपाले विभिन्न कार्यक्रमको आयोजना